 
                                                                                                      विहादि गाउँपालिकाे अध्यक्षमा गठवन्धनका प्रबिन गुरुङ ३४६९ मत सहित विजयी भएका छन् । निकटतम प्रतिस्पधि एमालेका ओम कुवरले २९३६ मत प्राप्त गरेका छ्न्। उपप्रमुखमा एमालेका मिना शर्मा तिबारीले ३२२७ मत सहित विजयी भयिन भने। निकटतम प्रतिस्परधि हसिया हतौडाका शन्त बहादुर गरुङले ३०५० मत प्राप्त गरेको छन् । ६ वडा रहेको विहादी गाउँपालिकामा ३ वडामा एमाले २ मा काँग्रेस र १ वडामा माओवादी विजयी भएको छ । वडा नं. १, ३, ५ मा नेकपा एमाले, २, ४ मा काँग्रेस र वडा नं. ६ मा माओवादी केन्द्रमा उम्मेदवार बिजयी भएका हुन् । यो सँगै पर्वतका ७ वटै स्थानीय तहको मतगणना सम्पन्न भएको छ
 
                     
                             
                                                     
                                                     
                                                     
                                                     
                                                    