कास्कीको मादी गाउँपालिकामा अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा एमाले विजयी

कास्कीको मादी गाउँपालिकामा अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा एमाले विजयी

  • Kanchan News

  • मङ्लबार, जेष्ठ ३, २०७९

  • 77
    SHARES
कास्कीको मादी गाउँपालिकामा अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा एमाले विजयी

कास्कीको मादी गाउँपालिकामा अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा एमाले विजयी भएकाे छ ।

अध्यक्षमा नेकपा एमालेका महेन्द्र गुरुङलाई पराजित गर्दै नेपाली काङ्ग्रेसका देवीज‌ङ्ग गुरुङ विजयी भएका हुन् भने उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका लालबहादुर गुरुङलाई पराजित गर्दै नेकपा एमालेका कल्पना गुरुङ विजयी बनेकी हुन् ।

अन्तिम मत परिणाम अनुसार नेपाली कांग्रेसले अध्यक्षमा ६ हजार ५ सय ८४ भाेट पाउदा एमालेले ५ हजार ७ सय ५० मत पाएकाे छ । त्यस्तै उपाध्यक्षमा एमालेले ५ हजार ८ सय २८ मत पाउदा माओवादी केन्द्रले ५ हजार ६ सय १६ मत पाएकाे छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News