राष्ट्रियसभाका अध्यक्ष दाहाल र प्रधानमन्त्री कार्कीबीच भेटवार्ता

राष्ट्रियसभाका अध्यक्ष दाहाल र प्रधानमन्त्री कार्कीबीच भेटवार्ता

  • Kanchan News

  • मङ्लबार, भदौ ३१, २०८२

  • 14
    SHARES
राष्ट्रियसभाका अध्यक्ष दाहाल र प्रधानमन्त्री कार्कीबीच भेटवार्ता

राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालले प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेका छन्।

अध्यक्ष दाहालले प्रधानमन्त्री निवास बालुवाटार पुगेर भेटवार्ता गरेको उनको सचिवालयले जनाएको छ ।

भेटमा विकसित राजनीतिक घटनाक्रमसहित राष्ट्रियसभाले अब खेल्नसक्ने भूमिकाको विषयमा छलफल भएको जनाइएको छ ।

भेटमा अध्यक्ष दाहालले प्रधानमन्त्री कार्कीलाई बधाई तथा शुभकामना पनि दिए। प्रधानमन्त्रीले देशलाई शान्ति र स्थिरतातिर लैजान राष्ट्रियसभाको महत्त्वपूर्ण भूमिका हुने बताइन् ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News