पोखरा आसपासका क्षेत्रमा भूकम्पको धक्का

पोखरा आसपासका क्षेत्रमा भूकम्पको धक्का

  • Kanchan News

  • मङ्लबार, जेष्ठ ७, २०८२

  • 34
    SHARES
पोखरा आसपासका क्षेत्रमा भूकम्पको धक्का

पोखरा आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ । गण्डकी प्रदेशको पोखरा आसपास भूकम्पको धक्का महसुस गरिएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार कास्कीको सिनुवा आसपास क्षेत्रमा ४.७ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको हो ।

भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीका अनुसार दिउँसो १ बजेर ५९ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो । भूकम्प गए पछि फेरी आउँछ की भनेर पोखरा आसपासका घरहरूबाट मानिसहरू बाहिर निस्केर सडकमा बसेका छन् ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News