यस्तो छ गण्डकी प्रदेश संयुक्त सरकारको साझा संकल्प र नीतिगत प्रतिवद्वता

यस्तो छ गण्डकी प्रदेश संयुक्त सरकारको साझा संकल्प र नीतिगत प्रतिवद्वता

  • Kanchan News

  • सोमवार, अशोज १४, २०८१

  • 38
    SHARES
यस्तो छ गण्डकी प्रदेश संयुक्त सरकारको साझा संकल्प र नीतिगत प्रतिवद्वता

 

नेपाली कांग्रेस र नेकपा (एमाले)को आइतबार न्युनतम साझा कार्यक्रम तयार भएको छ । गत असार १७ गते कांग्रेस र एमालले बिच भएको ७ बुँदे सहमतिकै आधारमा कार्यक्रम बनाइएको हो ।

नागरिकको सर्वोपरी हित र सेवामा समर्पित प्रदेश सरकार सञ्चालन गरिने कार्यक्रमा उल्लेख गरिएको छ । सहकारीमा देखिएका अनियमितता तथा अपचलनलाई रोक्न प्रभावकारी अनुगमन र नियमन गर्दै बचतकर्ताको बचत सुरक्षित गर्न गम्भिरतापूर्वक कार्य गरिने बताइएको छ ।

‘कोरलादेखि त्रिवेणीसम्मको सडक निर्माणलाई उच्च प्राथमिकतामा राखी काम अगाडी बढाइनेछ । व्यापारिक प्रयोजनका लागि आवश्यक पूर्वाधार सहित छिमेकी राष्ट्रसँगको सिमा नाका सुचारु गर्न विशेष पहल गरिनेछ ।’ कार्यक्रमा भनिएको छ ।

यस्तो छ सरकारको साझा संकल्प र नीतिगत प्रतिवद्वता


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News