पोखरामा स्कुल बस दुर्घटना हुँदा एकको मृत्यु,२९ घाईते

पोखरामा स्कुल बस दुर्घटना हुँदा एकको मृत्यु,२९ घाईते

  • Kanchan News

  • सोमवार, साउन १४, २०८१

  • 54
    SHARES
पोखरामा स्कुल बस दुर्घटना हुँदा एकको मृत्यु,२९ घाईते

पोखरामा स्कुल बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एलपी देवकोटा मेमोरियल विद्यालयकी कर्मचारी आरती विक रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा २९ जना घाइते भएका छन् । आज बिहान पोखरा–२१ कृस्तीमा एलपी देवकोटा मेमोरियल विद्यालयको बस विद्यार्थीसहित दुर्घटनामा परेको थियो ।

घाइते विद्यार्थीको गण्डकी मेडिकल कलेज र मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको कास्की प्रहरी प्रवक्ता वसन्तकुमार शर्माले जनाएका छन् ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News