गण्डकीमा कांग्रेसले प्रदेशसभा बैठक बहिष्कार गर्ने

गण्डकीमा कांग्रेसले प्रदेशसभा बैठक बहिष्कार गर्ने

  • Kanchan News

  • शुक्रबार, बैशाख ७, २०८१

  • 111
    SHARES
गण्डकीमा कांग्रेसले प्रदेशसभा बैठक बहिष्कार गर्ने

गण्डकी प्रदेश प्रमुख दिल्लीराज भट्टले आह्वान गरेकाे प्रदेश सभामा कांग्रेस संसदीय दलले बहिस्कार गर्ने भएकाे छ  ।  शुक्रबार बसेकाे संसदीय दलकाे बैंठकले शुक्रबार दिउँसाे ३ बजे बाेलाइएकाे प्रदेश सभा बैंठमा अनुपस्थित हुने निर्णय गरेकाे हाे ।

मिति २०८१।०१।०७ गते ३ बजे बोलाइएको प्रदेश सभा बैठक र सम्मानित सर्वोच्च अदालतबाट मुद्दाको अन्तिम फैसला नहुँदासम्म आह्वान गरिने प्रदेश सभाको कुनैपनि बैठकमा हामी नेपाली कांग्रेसका प्रदेश सभा सदस्यहरुले सहभागी नहुने मिति २०८१।०१।०७ गतेको नेपाली कांग्रेस संसदीय दलको बैठकले निर्णय गरेको जानकारी गराउँदछौं’, कांग्रेस संसदीय दलका नेता पाण्डेले सभामुख धिताललाई बुझाएको पत्रमा भनिएको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News