गण्डकीमा माओवादीका दुई मन्त्री बर्खास्त

गण्डकीमा माओवादीका दुई मन्त्री बर्खास्त

  • Kanchan News

  • मङ्लबार, फाल्गुन २२, २०८०

  • 84
    SHARES
गण्डकीमा माओवादीका दुई मन्त्री बर्खास्त

गण्डकी प्रदेशमा माओवादी केन्द्रका दुई मन्त्री बर्खास्त भएका छन् । नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका सुरेन्द्रराज पाण्डेले माओवादी केन्द्रका सामाजिक विकास मन्त्री सुशील सिम्खडा र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेशमबहादुर जुग्जालीलाई पदबाट हटाएका हुन् । मन्त्रीलाई पद बाट हटाएका मुख्यमन्त्री पाण्डेले माथि जे भयो तल पनि त्यही गरेको बताए ।

मुख्यमन्त्री पाण्डेले सिम्खडालाई गत बैशाख १५ र जुग्जालीलाई बैशाख २९ गते मन्त्री नियुक्त गरेका थिए ।

मुख्यमन्त्री पाण्डेले २ मन्त्री बर्खास्त गरेर दुवै मन्त्रालय आफैँ मातहत राखेका छन् ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News