राष्ट्रिय सभाका लागि गण्डकी प्रदेश बाट सत्तारुढ गठबन्धनका तिन ओटै उम्मेदवार निर्वाचित

राष्ट्रिय सभाका लागि गण्डकी प्रदेश बाट सत्तारुढ गठबन्धनका तिन ओटै उम्मेदवार निर्वाचित

  • Kanchan News

  • बिहिबार, माघ ११, २०८०

  • 127
    SHARES
राष्ट्रिय सभाका लागि गण्डकी प्रदेश बाट सत्तारुढ गठबन्धनका तिन ओटै उम्मेदवार निर्वाचित

पोखरा
राष्ट्रिय सभाका लागि गण्डकी प्रदेश बाट सत्तारुढ गठबन्धनका तिन ओटै उम्मेदवार निर्वाचित हुनुभएको छ । बिहिबार भएको राष्ट्रिय सभाको निर्वाचनमा कांग्रेसबाट अन्यतर्फका किरणबाबु श्रेष्ठ, अपांगता÷अल्पसंख्यकतर्फ पदमबहादुर परियार र महिला कलष्टर बाट माओवादीका मनरुपा शर्मा निर्वाचित हुनुभएको हो । श्रेष्ठले ३ हजार ८०८, मनरुपाले ३ हजार ६६० र परियारले ३ हजार ७७९ मतभार पाउनुभयो । एमालेका अन्यतर्फका उम्मेदवार चक्रबहादुर पराजुलीले २ हजार ४७७, अपांगता÷अल्पसंख्यकतर्फ एमालेका हेमन्द्र शेरचनले २ हजार ४५८ र महिलातर्फ सम्झना देवकोटाले २ हजार ५५३ मतभार प्राप्त गर्नुभयो ।

 


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News