नेपाल उद्द्योग तथा ब्यबसायी महासंघ गण्डकीको प्रथम अधिबेशन माघ २० गते पोखरामा हुने

नेपाल उद्द्योग तथा ब्यबसायी महासंघ गण्डकीको प्रथम अधिबेशन माघ २० गते पोखरामा हुने

  • Kanchan News

  • सोमवार, माघ ८, २०८०

  • 70
    SHARES
नेपाल उद्द्योग तथा ब्यबसायी महासंघ गण्डकीको प्रथम अधिबेशन माघ २० गते पोखरामा हुने

पोखरा, माघ ८
नेपाल उद्द्योग तथा ब्यबसायी महासंघ गण्डकीको अधिबेशन माघ २० गते पोखरामा आयोजना हुने भएको छ।
उक्त अधिबेशनको ने क पा ( एमाले ) का उप महासचिव तथा गण्डकी प्रदेशका संस्थापक मुख्य मन्त्री पृथ्बी सुब्बा गुरुङले उद्घाटन गर्ने कार्यक्रम रहेको अध्यक्ष सन्जीब बहादुर कोइरालाले जानकारी दिए।
अधिबेशनमा अर्थबिद तथा पूर्ब अर्थमन्त्री डाक्टर युबराज खतिवडा सहितको सहभागिता रहनेछ ।गण्डकी प्रदेशका ११ जिल्ला र सम्पूर्ण पालिकाबाट करिब चार सय प्रतिनिधि सहभागी हुने कोइरालाले उल्लेख गरे।
अधिबेशनले आगामी तीन बर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्ने जनाइएको छ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News