जाजरकोटको रामेडाँडा केन्द्रबिन्दु ६.४ म्याग्निच्युडको भूकम्प

जाजरकोटको रामेडाँडा केन्द्रबिन्दु ६.४ म्याग्निच्युडको भूकम्प

  • Kanchan News

  • शनिबार, कार्तिक १८, २०८०

  • 235
    SHARES
जाजरकोटको रामेडाँडा केन्द्रबिन्दु ६.४ म्याग्निच्युडको भूकम्प

शुक्रबार राति ६.४ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले राति ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर सो भूकम्प गएको  बताए ।

जाजरकोटको रामेडाँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको पुष्टि भएको छ’, उनले भने । भूकम्पको धक्का काठमाडौँका साथै देशैभरजसो महसुश भएको थियो ।

भूकम्पबाट जाजरकोटसहितका जिल्लाहरुमा घरहरुमा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएपनि थप विवरण प्राप्त हुन सकेको छैन ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News