कांग्रेस सांसद डा. सुनिल शर्मालाई थुनामुक्त गर्न अदालतको आदेश

कांग्रेस सांसद डा. सुनिल शर्मालाई थुनामुक्त गर्न अदालतको आदेश

  • Kanchan News

  • शुक्रबार, साउन २६, २०८०

  • 59
    SHARES
कांग्रेस सांसद डा. सुनिल शर्मालाई थुनामुक्त गर्न अदालतको आदेश

नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई थुनामा राख्न नपर्ने आदेश भएको छ।

शर्माको तर्फबाट दिईएकाे बन्दी प्रत्यक्षिकरणकाे रिटमा अदालतले उक्त आदेश गरेको हाे।

काठमाडौं जिल्ला अदालतले थुनाका लागि म्याद लिन पुगेको सरकारी वकिललाई थुनामा राख्न नपर्ने आदेश गरेको हो। न्यायाधीशले  थुना बाहिर राखेर अनुसन्धान गर्न भनेका छन्। जिल्ला न्यायधिश दन्डपाणी शर्माले उक्त आदेश गरेका हुन्।

नक्कली प्रमाणपत्र प्रकरणमा सीआइबीले  बिहीबार पक्राउ गरेकाे थियाे । नक्कली प्रमाणपत्र प्रकरणमा  पक्राउ परेका शर्मा बाहेक अन्य  पाँच जना चिकित्सकलाई ५ दिनको समय दिइएको छ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News