करेन्ट लागेर पोखरामा एक महिलाको निधन

करेन्ट लागेर पोखरामा एक महिलाको निधन

  • Kanchan News

  • बिहिबार, साउन २५, २०८०

  • 70
    SHARES
करेन्ट लागेर पोखरामा एक महिलाको निधन

पोखरामा करेन्ट लागेर एक महिलाको निधन भएको छ ।

करेन्ट लागेर पोखरा महानगरपालिका १८, सराङकोट गोठादीकी ३० वर्षीया मेनुका बस्नेत थापाको बुधवार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

वडा सदस्य कल्पना कार्की ढकालका अनुसार घरमा पालेका कुखुरालाई दाना दिने क्रममा करेन्ट लागेर थापाको मृत्यु भएको हो ।

थापाको पोष्टमार्टम पछि पोखरास्थित रामघाटमा अन्तेष्टि गरिएको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News