अव मासिक रु १०० मा नै डिशहोम हेर्न पाइने

अव मासिक रु १०० मा नै डिशहोम हेर्न पाइने

  • Kanchan News

  • बुधबार, साउन २४, २०८०

  • 79
    SHARES
अव मासिक रु १०० मा नै डिशहोम हेर्न पाइने

डिश मिडिया नेटवर्क लिमिटेडले आफ्नो ग्राहकहरुको लागि सुलभ मुल्यमा इन्टरनेट र इन्टरटेन्मेन्ट एकै ठाउँमा पाउन सकिने प्याकेज ल्याएको छ ।

अब डिशहोमको नयाँ तथा पुरानो ग्राहकले मासिक मात्र रु १०० मा डिशहोमको टिभी हेर्न पाउने छन् । डिशहोम फाईवरनेटको नयाँ जडानमा डिशहोम टिभीको कनेक्सन गरि यो अफरको लाभ उठाउन सकिनेछ ।

यस्तै, यो अफरको लाभ पहिले देखि डिशहोम टिभी मात्र प्रयोग गरि रहनुभएका ग्राहकले फाईवर नेटको कनेक्सन लिएर लिन सक्नुहुनेछ ।

कम्पनीले ल्याएको यो अफरमा उच्च गतिको इन्टरनेट संगै ६० भन्दा वढी एचडी च्यानल सहित २०० भन्दा माथि उच्च पिक्चर क्वलिटीको टिभी सुलभ मुल्यमा ग्राहकहरुले हेर्न सक्नुहुनेछ ।

यो अफरको वारेमा थप जानकारी चाहिएमा ०१५९७०३६५ मा संम्पर्क गरि जानकारी प्राप्त गर्न सकिन्छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News