६ प्रदेशका मुख्यमन्त्री पोखरामा भेला,कोशी प्रदेशका मुख्यमन्त्री अनुपस्थित

६ प्रदेशका मुख्यमन्त्री पोखरामा भेला,कोशी प्रदेशका मुख्यमन्त्री अनुपस्थित

  • Kanchan News

  • शुक्रबार, असार १५, २०८०

  • 140
    SHARES
६ प्रदेशका मुख्यमन्त्री पोखरामा भेला,कोशी प्रदेशका मुख्यमन्त्री अनुपस्थित

पोखरा 

संघीयता कार्यान्वयनका विषयमा छलफल गर्न भन्दै  प्रदेशका मुख्यमन्त्रीहरु आज पोखरामा भेला भएका छन्। कोशी प्रदेशकामुख्यमन्त्री भने विश्वासको मत लिने कार्यसुचि रहेकाले उपस्थित हुन सक्नुभएन् 

पोखरामा दोश्रोपटक हुन लागेको भेलाका लागि  वटा प्रदेशका मुख्यमन्त्री पोखरा आइसकेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदकोकार्यालयले जनाएको छ। 

मुख्यमन्त्रीहरुले संघीयता कार्यान्वयन  मुख्यमन्त्रीको आफ्ना अनुभव बाँड्ने  प्रदेशका प्रमुख सचिवहरुले प्रिजेन्टेसन गर्ने कार्यक्रमतय भएको  
संघिय सरकारले संविधान अनुसार प्रदेशलाई अधिकार नदिँदा काम गर्न नपाएको मुख्यमन्त्रीहरुले गुनासो गर्दै आएका छन्। मुख्यमन्त्रीभेलाले घोषणा पत्र जारी गर्नेछ  मुख्यमन्त्रीको भेला सकिएपछि प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डको अध्यक्षतामा शनिबार भोलीअन्तर प्रदेश समन्वय परिषदको बैठक समेत बस्ने  


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News