प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यायलमा मन्त्रिपरिषद् बैठक जारी

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यायलमा मन्त्रिपरिषद् बैठक जारी

  • Kanchan News

  • सोमवार, जेष्ठ १५, २०८०

  • 41
    SHARES
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यायलमा मन्त्रिपरिषद् बैठक जारी

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यायलमा मन्त्रिपरिषद् बैठक जारी छ।

बैठकले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट पारित गर्ने र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका विषयमा छलफल हुने बताइएको छ। यो बाहेक अन्य आवश्यक र महत्वपूर्ण एजेण्डामा निर्णय हुनसक्ने पनि बताइएको छ।

आज साँझ ४ बजे अर्थमन्त्री प्रकाशशरण महतले संसद्म बजेट प्रस्तुत गर्दैछन्।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News