१६औँ गणतन्त्र दिवस आज मुलुकभर विविध कार्यक्रमको आयोजना गरी मनाइँदै

१६औँ गणतन्त्र दिवस आज मुलुकभर विविध कार्यक्रमको आयोजना गरी मनाइँदै

  • Kanchan News

  • सोमवार, जेष्ठ १५, २०८०

  • 63
    SHARES
१६औँ गणतन्त्र दिवस आज मुलुकभर विविध कार्यक्रमको आयोजना गरी मनाइँदै

१६औँ गणतन्त्र दिवस आज मुलुकभर विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ। नेपाली जनताको लामो बलिदान र सङ्घर्षको उपलब्धिका रूपमा डेढ दशकदेखि यो दिवस मनाइने गरिएको छ।

काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा पनि गणतन्त्र दिवस मनाइएको छ। राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा सैनिक मन्चमा विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाइएको हो।

सो अवसरमा सैनिक मञ्चमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्षलगायत विभिन्न राजनीतिक दलका नेताहरूकाे उपस्थिति थियाे।

तस्बिरमा हेर्नुस् नागरिकका लागि प्रसन गुरूङले खिचेका गणतन्त्र दिवसका केही झलकहरूः


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News