पोखरामा सम्पन्न लुम्बिनी विकास बैंक अरण्यज्योति कप–२०८० को उपाधि पेलिक्याण्टस् क्रिकेट क्लब, तनहुँलाई

पोखरामा सम्पन्न लुम्बिनी विकास बैंक अरण्यज्योति कप–२०८० को उपाधि पेलिक्याण्टस् क्रिकेट क्लब, तनहुँलाई

  • Kanchan News

  • मङ्लबार, जेष्ठ ९, २०८०

  • 121
    SHARES
पोखरामा सम्पन्न लुम्बिनी विकास बैंक अरण्यज्योति कप–२०८० को उपाधि पेलिक्याण्टस् क्रिकेट क्लब, तनहुँलाई

अरण्यज्योति क्रिकेट क्लबको आयोजनामा पोखरामा सम्पन्न लुम्बिनी विकास बैंक अरण्यज्योति कप–२०८० को उपाधि पेलिक्याण्टस् क्रिकेट क्लब, तनहुँले जितेको छ । सोमबार पोखरा रंगशालामा भएको फाइनल खेलमा आयोजक अरण्यज्योतिलाई ६९ रनले पराजित गर्र्दै तनहुँले उपाधि आफ्नो पोल्टामा पारेको हो ।

खेलमा पहिला व्याटिङ गरेको तनहुँले पूरा २० ओभरमा ४ विकेट गुमाएर १८८ रनको विशाल योगफल तयार पा¥यो । प्रत्युत्तरमा अरण्यज्योतिको पारी ११९ रनमा समेटिएको थियो । जितसँगै तनहुँले नगद ८० हजार सहित ट्रफी पुरस्कार पाउँदा अरण्यज्योतिले नगद ४० हजार सहित ट्रफी पुरस्कार प्राप्त ग¥यो । सर्वोत्कृष्ट खेलाडीले ५ हजार तथा अन्य उत्कृष्ट खेलाडीले नगद २५ सय पुरस्कार पाए ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News