लायन्स क्लव अफ पोखरा न्यूरोड चौतारीको अध्यक्ष अर्र्जुन पौडेल चयन

लायन्स क्लव अफ पोखरा न्यूरोड चौतारीको अध्यक्ष अर्र्जुन पौडेल चयन

  • Kanchan News

  • सोमवार, जेष्ठ १, २०८०

  • 58
    SHARES
लायन्स क्लव अफ पोखरा न्यूरोड चौतारीको अध्यक्ष अर्र्जुन पौडेल चयन

लायन्स क्लव अफ पोखरा न्यूरोड चौतारीको अध्यक्ष अर्र्जुन पौडेल चयन भएका छन । क्लबको १२ औं अधिवेशनबाट प्रथम उपाध्यक्षमा माधव बास्ताकोटी,द्धितीय उपाध्यक्षमा पूर्ण थापा र तृतीय उपाध्यक्षमा राजेश श्रेष्ठ निर्वाचित भएका निर्वाचन कमिटीका संयोजक एवं क्लवका निवर्तमान अध्यक्ष तुलसीप्रसाद पोखरेलले जानकारी दिए ।

क्लको सचिवमा वेदप्रसाद अधिकारी,सहसचिवमा गणेश सेन्चुरी र कोषाध्यक्षमा हरी पन्थी चयन हुँदा मेम्बरसिपडाइरेक्टरमा शिशिर मिश्र, मार्केटिङ चियर पर्सनमा चुलप्रसाद (सुमन) श्रेष्ठ, एलसीआइएफ चियर पर्सनमा डा.कमल चापागाई र कम्युनिकेशन चियर पर्सनमा केसरीप्रसाद तिवारी चयन भएका छन । डाइरेक्टरमा माधव आचार्य,मुक्ति ढकाल, सन्तोष शेरचन, रोमेश्वर आचार्य र दिनेश तुलाधरलाई चयन भएका छन ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News