गण्डकी प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा देवकोटा नियुक्त

गण्डकी प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा देवकोटा नियुक्त

  • Kanchan News

  • सोमवार, बैशाख २५, २०८०

  • 59
    SHARES
गण्डकी प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा देवकोटा नियुक्त

पोखरा
गण्डकी प्रदेश सरकारले प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा डा. कृष्ण देवकोटा नियुक्त गरेको छ । आइतबारको मन्त्रिपरिषद् बैठकले देवकोटालाई गण्डकी प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो । गोरखाको पालुङटार वडा नं. ३ घर भएका देवकोटाले कोरियाबाट जियोलोजीमा विद्यावारिधि गर्नुभएको छ । उहाँ साँग कोरियामा विपद् व्यवस्थापनका क्षेत्र,नेसनल डिजास्टर म्यानेजमेन्ट इन्स्टिच्युट (एनडीएमआई) मा वरिष्ठ अनुसन्धाकर्ताको रूपमा काम गरेको अनुभव छ ।
मुख्यमन्त्रीनै अध्यक्ष हुने प्रदेश नीति तथा योजना आयोगका अन्य सदस्यहरुमा भने नियुक्त गर्न बाँकी छ ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News