यूएईलाई पराजित गर्दै नेपाल यू १९ विश्वकपमा छनोट

यूएईलाई पराजित गर्दै नेपाल यू १९ विश्वकपमा छनोट

  • Kanchan News

  • बिहिबार, फाल्गुन १८, २०७९

  • 119
    SHARES
यूएईलाई पराजित गर्दै नेपाल यू १९ विश्वकपमा छनोट

आईसीसी यू- १९ विश्वकप छनोट अन्तर्गत अन्तिम खेलमा घरेलु टिम यूएईलाई पराजित गर्दै नेपाल विश्वकपमा छनोट भएको छ ।

यूएईको अज्मानस्थित इडेन गार्डेन ओभलमा भएको खेलमा नेपालले घरेलु टिमसामू एक सय ९२ रनको योगफल तयार गरेका थियो।

जवाफी ब्याटिङमा उत्रिएको यूएईले ४८ ओभरमा सबै विकेट गुमाएर एक सय ८४ रन मात्रै बनाउन सक्यो।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News