गण्डकी प्रदेशमा अब सात मन्त्रालय रहने

गण्डकी प्रदेशमा अब सात मन्त्रालय रहने

  • Kanchan News

  • आइतवार, माघ ८, २०७९

  • 142
    SHARES
गण्डकी प्रदेशमा अब सात मन्त्रालय रहने

पोखरा

गण्डकी प्रदेशमा अब मन्त्रालय सात ओटा मात्र हुने भएका छन् खगराज अधकारी नेतृत्वको सरकारले मन्त्रालयको संख्या कटौती गरेरसातवटामा झार्ने भएको हो आईतबार बसेको सत्ता साझीदार दलको बैठकले प्रदेशमा मन्त्रालयको संख्या १२ बाट घटाएर ओटामात्र बनाउने निर्णय गरेको हो बैठकमा मुख्यमन्त्री खगराज अधिकारी सहित गठबन्धनका दलका नेता तथा बिनाविभागीय मन्त्रीमाओवादीका हरिबहादुर चुमान, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पञ्चराम गुरुङ सरकारका प्रवक्ता सीताकुमारी सुन्दासलगाएतका नेताहरुको उपस्थिति रहेको थियो गण्डकीमा पूर्वमुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले १२ ओटा मन्त्रालय बनाउनु भएकोथियो

वर्तमान सरकारले भने गण्डकीमा सरकार स्थापनाताकाका सात मन्त्रालय मात्रै बनाउने भएको हो |

गण्डकीमा गत पुस २५ गते नै चार सदस्यीय मन्त्रिपरिषद् गठन भइसकेको मुख्यमन्त्री एमालेका खगराज अधिकारीसँगै माओवादीबाट चुमान, राप्रपा बाट गुरुङ एमाले बाट सुन्दास मन्त्री बनिसकेका छन् मन्त्रालयको संख्या सात बनाउने भएपछि अब तीनवटा मन्त्रीमात्र थपिनेछन् अब एमाले बाट , माओवादी बाट जना मन्त्री बन्ने छन् सोमबार पुनः एक पटक बैठक बसेर अन्तिम रुप दिईभोलीनै मन्त्री परिषद् विस्तार गर्ने तयारी


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News