गण्डकी प्रदेशको सभामुखमा कृष्ण प्रसाद धिताल निर्वाचित

गण्डकी प्रदेशको सभामुखमा कृष्ण प्रसाद धिताल निर्वाचित

  • Kanchan News

  • शनिबार, पुस ३०, २०७९

  • 163
    SHARES
गण्डकी प्रदेशको सभामुखमा कृष्ण प्रसाद धिताल निर्वाचित

 पोखरा

गण्डकी प्रदेशको सभामुखमा नेकपा(माओवादी केन्द्र)का कृष्ण प्रसाद धिताल निर्वाचित हुनुभएको गोरखा क्षेत्र नं () बाटप्रदेशसभामा प्रत्यक्ष निर्वाचित धिताल

गण्डकी प्रदेशको सभामुखमा शनिवार निर्वाचित हुनुभएको हो

धिताललाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्तावमा मतदान हुँदा पक्षमा ३२ विपक्षमा २६ मत परेको आजको मतदानप्रक्रियामा ५८ सदस्यको सहभागीता रहेको थियो

सभामुख चयनका लागि शनिवार बसेको प्रदेश सभाको बैठकले धिताललाई सभामुखमा चयन गरेको जेष्ठ सदस्य मित्रलाल बस्याललेजानकारी गराउनुभयो।  सभामुख पदका लागि नेपाली कांग्रेसकी सरस्वती अर्यालले पनि उम्मेदवारी दिनुभएको थियो

सत्ता गठबन्धनमा गण्डकी प्रदेशको मुख्यमन्त्री

नेकपा(एमाले) सभामुख माओवादी केन्द्रले पाउने सहमति भएको थियो ।सोही अनुसार नेकपा(एमाले)का संसदीय दलका नेताखगराज अधिकारी मुख्यमन्त्री नियुक्त भएर प्रदेशसभाबाट विश्वासको मत पाइसक्नुभएको


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News