कर्णालीमा अहिलेसम्म जम्मा २८ प्रतिशतमात्र धान रोपाइँ

कर्णालीमा अहिलेसम्म जम्मा २८ प्रतिशतमात्र धान रोपाइँ

  • Kanchan News

  • बुधबार, असार १५, २०७९

  • 118
    SHARES
कर्णालीमा अहिलेसम्म जम्मा २८ प्रतिशतमात्र धान रोपाइँ
wfg /f]Kb} b}n]v, !% c;f/ -/f;;_ M s[lif 1fg s]Gb| b}n]v4f/f b'Nn' gu/kflnsf–!) gflj:yfg dlGb/ If]qdf cfof]lht !^ cf}F wfg lbj; tyf /f]kfO{ dxf]T;adf wfg /f]Kb} ;xeflux? . t:jL/ M lxSdt axfb'/ g]kfnL .

आज असार १५, अर्थात राष्ट्रिय धान दिवस । धान दिवसको अवसर पारेर कर्णालीमा प्रदेश सरकारले बुधबार सार्वजनिक बिदासमेत दिइएको छ ।

असारलाई ‘मानो रोपेर मुरी उब्जाउने’ महिनाका रूपमा चिनिन्छ । आजको दिन किसानहरुले दही चिउरा खाएर हर्ष उल्लासका साथ सामूहिक रूपमा धान रोपाइ गरेर दिवस मनाइरहेका छन् । तर कर्णालीमा अहिलेसम्म जम्मा २८ प्रतिशतमात्र धान रोपाइँ भएको छ ।

पर्याप्त वर्षा र रासायनिक मल अभावमा प्रदेशभर धान रोपाइँ प्रभावित भएको हो । कृषि विकास निर्देशनालयको विवरणअनुसार बुधबार मध्ययन्सम्म सुर्खेतमा सबैभन्दा कम र जुम्लामा धेरै क्षेत्रमा रोपाइँ भएको छ ।

सुर्खेतमा तीन र जुम्लामा ९५ प्रतिशत रोपाइँ सम्पन्न गरिएको छ । निर्देशनालय प्रमुख चित्रबहादुर रोकायाले यो अवधिसम्म प्रदेशभर २८ प्रतिशत हाराहारी मात्रै रोपाइँ भएको बताए ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News