सभामा बजेट प्रस्तुत नहुँदै राताे किताब सार्बजनिक गरेको भन्दै पाेखरा नगर सभा अवरोध

सभामा बजेट प्रस्तुत नहुँदै राताे किताब सार्बजनिक गरेको भन्दै पाेखरा नगर सभा अवरोध

  • Kanchan News

  • शुक्रबार, असार १०, २०७९

  • 73
    SHARES
सभामा बजेट प्रस्तुत नहुँदै राताे किताब सार्बजनिक गरेको भन्दै पाेखरा नगर सभा अवरोध

पाेखरा महानगर पालिकाकाे बजेट प्रस्तुत गर्ने नगर सभाकाे बैठकमा अवराेध भएकाे छ । नगर सभामा बजेट प्रस्तुत नहुँदै राताे किताब छापिएकाे भन्दै एमालेका नगर सभा सदस्यहरुले अवराेध गरेका छन् ।आज दिउसाे ४ बजेका लागि पाेखरा सभागृह पाेखराकाे ११ ‍औं नगर सभाकाे आयाेजना गरिएकाे थियाे । महानगरका मेयर धनराज आचार्यकाे अध्यक्षतामा बस्ने नगर सभामा उपमेयर मञ्जुदेवी गुरुङले बजेट भाषण प्रस्तुत गर्ने कार्यक्रम छ ।अहिले एमालेबाट निर्बाचित नगर सभा सदस्यहरुद्ये नाराबाजी गरिरहेका छन् ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News