मध्यपहाडी लोकमार्ग अवरुद्ध

मध्यपहाडी लोकमार्ग अवरुद्ध

  • Kanchan News

  • बिहिबार, जेष्ठ २६, २०७९

  • 72
    SHARES
मध्यपहाडी लोकमार्ग अवरुद्ध
/fhdfu{ v'nfpg] k|of; an]jf, @ c;f/ M klx/f]n] cj?4 afun'ª–kf]v/f /fhdfu{ cGtu{t kj{tsf] cdf{bLdf ;8s v'nfpg] k|of; ub}{ :sfe]6/ . klx/f]sf sf/0f lxhf]b]lv ;8s cj?4 5 . t:jL/ M tf/fgfy cfrfo{÷/f;;

दुई दिनदेखिको वर्षासँगै खसेको पहिरोका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्डअन्तर्गत घोडाबाँधे–हटिया सडक गए रातिदेखि अवरुद्ध भएको छ ।

सडक अवरुद्ध हुँदा लोकमार्ग भएर चल्ने लामो तथा छोटो दुरीका सवारीसाधन बाटोमै थन्किएका छन् । यात्रुले सास्ती व्यहोरिरहेका छन् । ठाउँ ठाउँमा खसेका पहिरोले लोकमार्ग क्षतविक्षत बनेको छ । गलकोट नगरपालिकाका प्रवक्ता हेमन्त भण्डारीका अनुसार अहिले डोजरले पहिरा पन्छाएर अवरुद्ध सडक खुलाउने काम भइरहेको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News