पोखरा-जोमसोम उडान एक सातालाई स्थगित

पोखरा-जोमसोम उडान एक सातालाई स्थगित

  • Kanchan News

  • बिहिबार, जेष्ठ १९, २०७९

  • 66
    SHARES
पोखरा-जोमसोम उडान एक सातालाई स्थगित

तारा एयरले पोखरा-जोमसोम-पोखरा उडान स्थगित गरेको छ।वरिष्ठ पाइलट प्रभाकर घिमिरेसहित २२ जना यात्रु गुमाउनेगरी नाइनएन-एईटी ट्वीनअटर विमान मुस्ताङमा दुर्घटनामा परेपछि तारा एयरले एक सातालाई उडान स्थगित गरेको हो।

तारा एयरले विशेष कारणवश जेठ २० शुक्रबारदेखि २७ गतेसम्म नियमित उडानहरु हाललाई स्थगित गरिएको सूचना जारी गरेकाे छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News