५ लाख भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र दिने तयारी

५ लाख भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र दिने तयारी

  • Kanchan News

  • आइतवार, जेष्ठ १५, २०७९

  • 67
    SHARES
५ लाख भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र दिने तयारी

सरकारले अव्यवस्थित बसोबास गर्नेलाई राष्ट्रिय भूमि आयोगसँगको समन्वयमा जग्गाधनीपुर्जा वितरण गर्ने भएको छ । \

आगामी आर्थिक वर्षमा ३ सय स्थानीय तहका ५ लाख परिवारलाई जग्गाधनी पुर्जा दिने लक्ष्य राखिएको छ ।

संसदमा आगामी आर्थिक वर्षको बजेट पेश गर्दै अर्थमन्त्री शर्माले भूमिको समुयोचित प्रयोग गर्न संघीय भूउपयोग नीति कार्यान्वयन गरिने बताए ।

उनले कृषियोग्य जमिन अन्य प्रयोजनमा प्रयोग गर्न निरुत्साहित गरिने बताए । प्रदेश र स्थानीय तहमा भुउपयोग तर्जुमा गर्न आवश्यक प्राविधिक सहयोग गरिने अर्थमन्त्री शर्माले बताए ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News