हालसम्म २८ स्थानीय तहको मत गणना सकियो,कहाँ कस्ले जिते ? (सूचिसहित)

हालसम्म २८ स्थानीय तहको मत गणना सकियो,कहाँ कस्ले जिते ? (सूचिसहित)

  • Kanchan News

  • आइतवार, जेष्ठ १, २०७९

  • 73
    SHARES
हालसम्म २८ स्थानीय तहको मत गणना सकियो,कहाँ कस्ले जिते ? (सूचिसहित)

स्थानीय निर्वाचनअन्तर्गत हालसम्म २८ स्थानीय तहको मत गणना सकिएको छ ।

हालसम्म सार्वजनिक मत परिणाम अनुसार नेपाली काँग्रेसले ११ वटा, पालिकाको प्रमुखमा तथा ७ वटा उपप्रमुखमा जीत हासिल गरेको छ । त्यस्तै नेकपा एमालेले ११ वटा पालिका प्रमुख तथा ४ वटा उपप्रमुखमा विजयी भएको छ ।

त्यसैगरी नेकपा माओवादी केन्द्रले ४ वटा पालिका प्रमुख तथा २ उपप्रमुखमा जीत हासिल गरेको छ भने नेकपा एकीकृत समाजवादीले  २ पालिका प्रमुख तथा १ उप प्रमुखमा जीत हासिल गरेको छ । त्यस्तै ११ वटा पालिकाको उपप्रमुख भने स्वतन्त्र तर्फका उम्मेदवार विजयी भएका छन् ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News