राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना द्वारा पर्वतको मोदी गाउँपालिकाको पशुपति केन्द्रबाट मतदान

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना द्वारा पर्वतको मोदी गाउँपालिकाको पशुपति केन्द्रबाट मतदान

  • Kanchan News

  • शुक्रबार, बैशाख ३०, २०७९

  • 100
    SHARES
राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना द्वारा पर्वतको मोदी गाउँपालिकाको पशुपति केन्द्रबाट मतदान

३० बैशाख, पर्वत। राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आफ्नो गृह जिल्ला पर्वतको मोदी गाउँपालिका वडा नं. ७ राम्जाको पशुपति मावि `क´ केन्द्रबाट मतदान गर्नुभएको छ ।
उहाँले पशुपति केन्द्रबाट बिहान ७:३० बजे मतदान गर्नुभएको हो।
स्थानीय तहको निर्वाचनमा मतदान गर्न अध्यक्ष तिमिल्सिना दुई दिन अगाडी आफ्नो गाउँ पुग्नुभएको थियो।
सात स्थानीय तह तथा ६१ वडा रहेको पर्वतका सबै मतदान केन्द्रमा मतदान बिहान ७ बजेदेखि मतदान सुरु भएको थियो ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News