एमाले गण्डकीले टुंग्यायो २९ पालिकाका उम्मेदवार

एमाले गण्डकीले टुंग्यायो २९ पालिकाका उम्मेदवार

  • Kanchan News

  • शनिबार, बैशाख १०, २०७९

  • 331
    SHARES
एमाले गण्डकीले टुंग्यायो २९ पालिकाका उम्मेदवार

नेकपा एमाले गण्डकी प्रदेशले ११ जिल्लाका केही पालिकाहरुको उम्मेदवारहरुको अन्तिम टुंगो लगाएको छ ।पालिकाहरुबाट आएका सर्वसम्मत नामहरुमा र केही पालिकाहरुको छनोटको आधारमा स्थानीय निवार्चनमा उम्मेदवारहरुको नाम हिजो वसेको सचिवालय वैठकले निणर्य गरेको हो । बाकीँ पालिकाको टुंगो लाउन आज पनि एमाले बैठक जारी छ ।

२०७८ बैशाख ९ गते  गण्डकि प्रदेश कमिटीको सचिवालय बैठकले निर्णय गरेका उम्मेदवारहरुको सुचि निम्न अनुसार छ ।

१ मुस्ताङ जिल्ला

क बाह्रगाउँ मुक्ति क्षेत्र गाउँपालिका

अध्यक्ष रिञ्जिङ गुरुङ

उपाध्यक्ष दिकी गुरुङ

ख लो घ्यागर गाउँपालिका

अध्यक्ष लोप्साङ छेप्पेल विष्ट राजु

उपाध्यक्ष छिरिङ ल्ह्यामो गुरुङ

ग लोमाङन्थाङ गाउँपालिका

अध्यक्ष टसीनुर्वु  गुरुङ

उपाध्यक्ष  छिमि विष्ट गुरुङ

घ थासाङ गाउँपालिका

अध्यक्ष  प्रदीप गौचन

उपाध्यक्ष सुमिता शेर्पा

ङ घरपजोङ गाउँपालिका

अध्यक्ष   सञ्जय कुमार थकाली

उपाध्यक्ष मिम कुमारी शेरचन

२ मनाङ जिल्ला

क मनाङ निस्याङ गाउँपालिका

अध्यक्ष  कान्छा घले

उपाध्यक्ष  छिरिङ धावा गुरुङ

ख चामे गाउँपालिका

अध्यक्ष लोकेन्द्र घले

उपाध्यक्ष आशकुमारी गुरुङ

ग नासों गाउँपालिका

अध्यक्ष मन बहादुर गुरुङ

उपाध्यक्ष अर्विन गुरुङ स्वतन्त्र

घ नार्पाभूमि गाउँपालिका

अध्यक्ष ज्याप्ले गुरुङ र उपाध्यक्षमा भेग मिलाउनु पर्ने भएकाले छलफल

३ लमजुङ जिल्ला

१ क्वोंलासोंथर गाउँपालिका

अध्यक्ष सूर्यप्रसाद गुरुङ

४ गोरखा जिल्ला

१ अजिरकोट गाउँपालिका

अध्यक्ष  शेखरनाथ न्यौपाने

२ चुमनुब्री गाउँपालिका

अध्यक्ष सुक बहादुर गुरुङ

उपाध्यक्ष सानु गुरुङ

५ स्याङ्जा जिल्ला

१ आँधिखोला गाउँपालिका

अध्यक्ष विश्व पौडेल

उपाध्यक्ष सीता थापा

२ वालिङ नगरपालिका

प्रमुख कृष्ण बहादुर खाँड

उपप्रमुख खगीसरा थापा मगर

३   हरिनास गाउँपालिका

अध्यक्ष खिमनारायण मानन्धर

६  तनहुँ जिल्ला

१ आँबु गाउँपालिका

अध्यक्ष ऋषि केसी

७ कास्की जिल्ला

१ रुपा गाउँपालिका

अध्यक्ष नवराज ओझा

उपाध्यक्ष लालसुब्बा गुरुङ

८ म्याग्दी जिल्ला

१ अन्नपूर्ण गाउँपालिका

अध्यक्ष भरत कुमार पुन

उपाध्यक्ष दिवाकुमारी तिलिजा

२ रघु गंगा गाउँपालिका

अध्यक्ष प्रेम बहादुर कार्की

उपाध्यक्ष यामकुमारी गर्बुजा

३ मालिका गाउँपालिका

अध्यक्ष वेगप्रसाद गर्बुजा

४ मंगला गापा

अध्यक्ष सतप्रसाद रोका

९ नवलपुर जिल्ला

५ हुप्सेकोट गाउँपालिका

अध्यक्ष चेतन राना

उपाध्यक्ष

मनी पाण्डे

६ मध्यबिन्दु नगरपालिका

प्रमुख भिमलाल अधिकारी

१० पर्वत जिल्ला

१ पैयुँ गाउँपालिका

अध्यक्ष महेन्द्र श्रेष्ठ

उपाध्यक्ष यमकुमारी राना

११ बाग्लुङ जिल्ला

१ तमानखोला गाउँपालिका

अध्यक्ष देवेन्द्र छन्त्याल

उपाध्यक्ष टेकमति बिक

२ ढोरपाटन नगरपालिका

प्रमुख देव बहादुर नेपाली

३ ताराखोला गाउँपालिका

अध्यक्ष ऋषिराम रोका

उपाध्यक्ष थममाया घर्ती

४ गलकोट नगरपालिका

प्रमुख पूर्ण काउछा

उपप्रमुख रुपा बिक

५ जैमिनि नगरपालिका

अध्यक्ष लिला राना

उपाध्यक्ष यमुना शर्मा


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News