गगन थापा भन्छन् कांग्रेसका कोही पनि तालमेलको पक्षमा छैनन्

गगन थापा भन्छन् कांग्रेसका कोही पनि तालमेलको पक्षमा छैनन्

  • Kanchan News

  • सोमवार, बैशाख ५, २०७९

  • 117
    SHARES
गगन थापा भन्छन् कांग्रेसका कोही पनि तालमेलको पक्षमा छैनन्

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसका कोही नेता तालमेलको पक्षमा नरहेको बताएका छन् ।सांसदसमेत रहेका महामन्त्री थापाले पार्टीको काठमाडौं क्षेत्र नम्बर ४ को प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै निर्वाचनमा हारजित स्वाभाविक भएको बताए ।

‘नेपाली कांग्रेस पार्टीको कोही पनि तालमेलको पक्षमा हुनुन्न । बरु निर्वाचनमा हारे हारौंला हारजित हुन्छ तपाईंहरू त्यहीअनुसार अघि बढ्नुस्’, थापाले कार्यकर्तालाई निर्देशन दिए ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News