यी हुन् पोखराको मेयर बन्न कांग्रेसका १० आकांक्षी

यी हुन् पोखराको मेयर बन्न कांग्रेसका १० आकांक्षी

  • Kanchan News

  • सोमवार, बैशाख ५, २०७९

  • 101
    SHARES
यी हुन् पोखराको मेयर बन्न कांग्रेसका १० आकांक्षी

पोखरा
पोखरा महानगरपालिकाको उपमेयर पदका लागि नेपाली कांग्रेसबाट १० जनाले दाबी गरेका छन् । मेयर, उपमेयर लागी समितिको सचिवालयले शनिबार विज्ञप्ति जारी गर्दै आकांक्षीलाई आइतबार ४ बजे सम्म नाम दर्ता गर्न आह्वान गरेको थियो ।
माया बराल कार्की क्षेत्री, लक्ष्मी पाण्डे क्षेत्री, रंगिला आचार्य, आनन्दी राणा कार्की, टीकाकुमारी गुरुङ, दीपक मल्ल, मिलन थापा, चिनु गरुङ, शिव केसी र गोविन्द नेपालीले पार्टीभित्र उपमेयरमा उम्मेदवारी दर्ता गराएको जानकारी कांग्रेस पोखरा महानगर समितिका सचिव गणेशबहादुर थापाले जानकारी दिए ।

मेयरमा १८ जनााले आवेदन प्रस्तुत गरेका छन् । किशोरदत्त बराल, बिन्दुकुमार थापा, सुदीपमोहन भट्टराई, परमेश्वर पोखरेल, निर्मलप्रसाद कर्माचार्य, कृष्णबहादुर केसी, बाबुराम आचार्य, सरस्वती गुरुङ, नन्दप्रसाद तिवारी, गंगाधर पराजुली, गणेशबहादुर भट्टराई, वीरेन्द्रनारायण बिजुक्छे, बाबुराम गिरी, विश्वशंकर पालिखे, कोपिला रानाभाट किरण केसी, विश्व घिमिरे र ऋषि सापकोटाले आवेदन दिएको सचिव थापाले जानकारी दिए ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News