राष्ट्र बैंकको ऐन प्रावधानअनुसार गभर्नर हटाइएको अर्थमन्त्रीको स्पष्टीकरण

राष्ट्र बैंकको ऐन प्रावधानअनुसार गभर्नर हटाइएको अर्थमन्त्रीको स्पष्टीकरण

  • Kanchan News

  • सोमवार, चैत्र २८, २०७८

  • 95
    SHARES
राष्ट्र बैंकको ऐन प्रावधानअनुसार गभर्नर हटाइएको अर्थमन्त्रीको स्पष्टीकरण

अर्थमन्त्री जनार्दन शर्माले गभर्नर महाप्रसाद अधिकारी हटाइएकोबारे स्पष्टीकरण दिएका छन्।

मन्त्री शर्माले राष्ट्र बैंक ऐनमा टेकेर गभर्नर हटाइएको स्पष्ट पारेका छन्।

सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘राष्ट्र बैंकको ऐनको प्रावधानअनुसार गभर्नर हटाइएको हो। यो कानुनसम्मत् कुरा हो। छानविन कमिटी बनाएका छौं। छानविन कमिटीको रिपोर्टले सबै प्रश्नको जवाफ दिनेछ। एक महिनामा रिपोर्ट आउला।’


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News