अर्थतन्त्र चौपट हुदाँ पनि अर्थमन्त्री भन्छन् अर्थतन्त्रमा संकट आएको छैन

अर्थतन्त्र चौपट हुदाँ पनि अर्थमन्त्री भन्छन् अर्थतन्त्रमा संकट आएको छैन

  • Kanchan News

  • सोमवार, चैत्र २८, २०७८

  • 107
    SHARES
अर्थतन्त्र चौपट हुदाँ पनि अर्थमन्त्री भन्छन् अर्थतन्त्रमा संकट आएको छैन

अर्थमन्त्री जनार्दन शर्माले देशको अर्थतन्त्रको अवस्था ठिक अवस्थामा रहेको बताएका छन्।

अर्थ मन्त्रालयमा सोमबार पत्रकार सम्मेलन गर्दै मन्त्री शर्माले कर्जा विस्तार उच्च रहेकाले बैंकिङ तरलतामा चाप परेको उल्लेख गरेका हुन्।

उनले भने, ‘नेपालको सार्वजनिक ऋण सीमाभित्र रहेको छ। हाम्रो अर्थतन्त्रमा त्यति ठूलो संकट आएको छैन। अर्थतन्त्रलाई नियमित गतिमा चल्न दिनुपर्छ।’देशको अर्थतन्त्र चौपट हुदा पनि अर्थ मन्त्रीले भने अर्थतन्त्र संकटमा नपरेको दाबी गरेका छन् ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News