सिन्धुपाल्चोक र मनाङ विपद संकटग्रस्त क्षेत्र घोषणा

सिन्धुपाल्चोक र मनाङ विपद संकटग्रस्त क्षेत्र घोषणा

  • Kanchan News

  • मङ्लबार, साउन ५, २०७८

  • 180
    SHARES
सिन्धुपाल्चोक र मनाङ विपद संकटग्रस्त क्षेत्र घोषणा

सरकारले सिन्धुपाल्चोक र मनाङलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ।

आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले असोज मसान्तसम्म सिन्धुपाल्चोक र मनाङलाई विपद संकटग्रस्त क्षेत्र कायम राख्ने घोषणा गरेको हो।

‘विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ बमोजिम सिन्धुपाल्चोक र मनाङलाई असोज मसान्तसम्म लागू हुने गरी विपद संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय भएको छ,’ सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले भने।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News