काठमाण्डाैकाे लकडाउन १५ दिन थपिने भएकाे छ । काेराेना भाइरसकाे संक्रमण निकै तेज गतिमा फैलिएकाे र लकडाउनकाे प्रभावले काम गरेकाे देखिएपछि लकडाउन थपिन लागिएकाे हाे । साेमवार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र डीसीसीएसी काठमाडौंको बैठकले कडाइका साथ निषेधाज्ञाको अवधी लम्ब्याउने निर्णय गरेको हो । अहिले जारी निषेधाज्ञा यही बैशाख २९ गते सकिँदैछ ।
(याे भिडियाे गत वर्षकाे लकडाउनकाे हाे)