मन्त्री राजिव गुरुङ्ग (दिपक मनाङ्गे) ले लिए शपथ

मन्त्री राजिव गुरुङ्ग (दिपक मनाङ्गे) ले लिए शपथ

  • Kanchan News

  • बिहिबार, बैशाख १६, २०७८

  • 232
    SHARES
मन्त्री राजिव गुरुङ्ग (दिपक मनाङ्गे) ले लिए शपथ

बिहीबार गण्डकी प्रदेश सरकारको मन्त्री नियुक्त भएका दीपक मनाङ्गे (राजीव गुरुङ) ले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई बिहीबार प्रदेश प्रमुख अमिक शेरचनले शपथ गराएका हुन् ।

उनलाई मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिएका छन् । मनाङबाट निर्वाचित सांसद मनाङ्गे स्वतन्त्र सांसद हुन् । प्रदेश सास‌द हुनु अघि विभिन्न केशमा विवादमा परेका थिए । पछिल्लाे समय गण्डकी प्रदेश सरकार ढल्ले अवस्थामा पुगेकाे थियाे । राजीव गुरुङ्ग काे मन्त्रीमा नियुक्तिले पक्ष र विपक्षमा सामाजिक सञ्जाल तातेकाे छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News