नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको अभियोगमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई बयानको लागि सरकारी वकिल कार्यालय बबरमहलमा पुर्याइएको छ। वैशाख २७ गते पक्राउ परेका खाँणको आज सरकारी वकिल कार्यालयमा बयान हुनेछ। आइतबारमात्र खाँणसहितका अभियुक्तहरुलाई ४ दिन हिरासतमा राख्न अदालतले...
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको वैदेशिक अध्ययन अनुमति शाखा एनओसीले विद्युतीय प्रणालीको प्रयोग गरी वैदेशिक अध्ययन स्वीकृति पत्र एनओसी लिनसक्ने व्यवस्था गरेको छ । सोमबार एनओसी कार्यालयमा एक कार्यक्रमको आयोजना गरी विद्युतीय प्रणालीको प्रयोग गरी वैदेशिक अध्ययन स्वीकृति पत्र लिनसक्ने...
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटवार्तामा संघीय संसद्को काम कारबाहीलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको हो ।राष्ट्रियसभाका अध्यक्षको सचिवालयका अनुसार सो अवसरमा संघीय संसद्को चालु बजेट अधिवेशनलाई...
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरस्थित नारायणी नदीमा डुबेर श्रीमान श्रीमतीको मृत्यु भएको छ । जिल्लाको मध्यविन्दु नगरपालिका–२ नन्दपुरस्थित नारायणी नदीमा डुबेर मध्यविन्दु–२ कोल्हुवाका करिब ५५ वर्षीय सोमबहादुर बोटे र उनकी श्रीमती करिब ५० वर्षीया बगरी बोटेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय...
आइतबार रातिको वर्षापछि आएको बाढीले अवरुद्ध वीपी राजमार्ग सञ्चालनमा आएको छ । वीपी राजमार्गअन्तर्गत रोशी गाउँपालिकाको कालढुंगा र चिउरीबासीमा लेदोसहितको बाढीले राजमार्ग अवरुद्ध भएको थियो । सडकको लेदो हटाएर सडक खुलाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डीएसपी ढुण्डीराज न्यौपानेले जानकारी...
पवर्तको दुर्लुङबाट पोखरा आइ बसोबार गरेकाहरुको संस्था दुर्लुङ समाज पोखराले संघीय सांसद पदम गिरी र पर्वतबाट प्रदेश सभाको निर्वाचनमा निर्वाचित रेखा गुरुङ, भक्त कुँवर र मित्रलाल बस्याललाई सम्मान गरेको छ । समाजको दोस्रो साधारण सभाको अवसरमा राष्ट्रिय सभाका अध्यक्ष गणेश...
लायन्स क्लव अफ पोखरा न्यूरोड चौतारीको अध्यक्ष अर्र्जुन पौडेल चयन भएका छन । क्लबको १२ औं अधिवेशनबाट प्रथम उपाध्यक्षमा माधव बास्ताकोटी,द्धितीय उपाध्यक्षमा पूर्ण थापा र तृतीय उपाध्यक्षमा राजेश श्रेष्ठ निर्वाचित भएका निर्वाचन कमिटीका संयोजक एवं क्लवका निवर्तमान अध्यक्ष तुलसीप्रसाद...
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका एमाले नेता टोपबहादुर रायमाझीलाई आज अदालतमा पेस गरिँदैछ ।आइतबार राति काठमाडौंको बुढानीलकण्ठबाट पक्राउ परेका टोपबहादुरलाई आज अनुसन्धानका लागि म्याद थप गर्न काठमाडौं जिल्ला अदालतमा पेस गर्ने काठमाडौं प्रहरी परिसर स्रोतले बतायो । नक्कली भुटानी शरणार्थी प्रकरणमा...
इन्डियन प्रिमियर लिग आईपीएलमा कोलकाता नाइट राइडर्सले आइतबार चेन्नाइ सुपर किंग्सलाई ६ विकेटले पराजित गरेको छ । यस जितपछि कोलकाताले प्लेअफ पुग्ने सम्भावना बाँकी नै राख्दा चेन्ननाइले भने प्लेअफ पुग्न अन्तिम खेल कुर्नुपर्ने भएको छ । जितले चेन्नाइले प्लेअफ पुग्ने पहिलो...
© copyright 2025 and all right reserved to Kanchan News