सनराइज क्यापिटलको सेयर बाँडफाँट कार्य सम्पन्न भएको छ। क्यापिटलको निष्कासन तथा बिक्री प्रबन्धकत्वमा मोदी इनर्जी लिमिटेडको प्रतिसेयर १०० रूपैयाँ अङ्कित दरको ५५ लाख ५९ हजार ४ सय २० कित्ता सेयर सर्वसाधारणको लागि खुला गरेको थियो। साथै क्यापिटलका कर्मचारीहरूका लागि ५२...

सनराइज क्यापिटलको सेयर बाँडफाँट कार्य सम्पन्न

बर्षासँगै आएको बाढी र पहिरोका कारण बागलुङ–कुश्मीशेरा सडक बन्द भएको छ । बागलुङ नगरपालिका–१० भकुण्डेको दव्ल्याङमा पहिरो खस्दा जिल्लाको दक्षिण क्षेत्र जोड्ने बागलुङ–कुश्मीशेरा सडक बन्द भएको हो । आईतवार दिउँसोदेखि सुरु भएको बर्षासँगै दव्ल्याङमा पहिरो खसेको हो । तीन बर्ष...

बर्षासँगै आएको बाढी र पहिरोका कारण बागलुङ–कुश्मीशेरा सडक बन्द

सरकारी खर्चको तुलनामा राजस्व सङ्कलन न्यून हुँदा वित्तीय घाटा बढ्दै गएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०७९/०८० को वैशाख मसान्तसम्म सरकारको आम्दानीभन्दा खर्च साढे दुई खर्बले बढी देखिएको हो। यो अवधिमा १० खर्ब ४७ अर्ब बराबर सरकारी...

सरकारी खर्चको तुलनामा आम्दानी भन्दा खर्च बढी वित्तीय घाटा बढ्दै

गोरखामा गएराति भएको जिप दुर्घटनामा एकजनाको मृत्यु भएको छ। जिल्लाको गण्डकी गाउँपालिका-६, घौचुरमा बा०१-०२५ च ६२०४ नम्बरको बलेरो जिप सडकबाट झण्डै ७० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले बताए। दुर्घटनामा परी गण्डकी गाउँपालिका-६ निवासी ७८...

गोरखामा जिप दुर्घटनामा एकजनाको मृत्यु,पाँच घाइते

साझा यातायातले नयाँ रुटमा विद्युतीय बसमाफर्त सेवा सुरु गर्दैछ । साझा यातायातले पाटनढोका–रत्नपार्क–ज्ञानेश्वर–रातोपुल–गौशाला–चाबहिल–बौद्ध–जोरपाटी–दक्षिणढोका रुटमा सोमबारदेखि ३ वटा बिजुली बस चलाउन लागेको हो । साझा यातायातका महाप्रबन्धक महेन्द्रराज पाण्डेयका अनुसार यो रुटमा भविष्यमा १५ वटा बिजुली बस चलाउने योजना छ । ‘३...

साझा यातायातले नयाँ रुटमा विद्युतीय बसमाफर्त सेवा सुरु गर्दै

नेकपा माओवादी केन्द्रका नेताहरु उत्तरी छिमेकी देश चीनको भ्रणमा जाने भएका छन् । अनुभव आदान-प्रदानका लागि भन्दै माओवादी केन्द्रका उपाध्यक्ष एवम् पूर्वसभामुख अग्निप्रसाद सापकोटा नेतृत्वको टोली चीन जान लागेको हो । आगामी शुक्रबार सापकोटाको नेतृत्वमा करिब २० जना नेताहरु चीन भ्रमणमा...

नेकपा माओवादी केन्द्रका नेताहरु उत्तरी छिमेकी देश चीनको भ्रणमा जाने

युनाइटेड क्लब पोखराको आयोजनामा बागलुङको बरेङमा बृहत निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । बरेङ गाँउपालिका बाग्लुङको ब्यवस्थापनमा बरेङ स्थित सर्वोदय माध्यामिक विद्यालयमा सम्पन्न स्वास्थ्य शिविरमा उक्त क्षेत्रका ६५० जनाले स्वास्थ्य परीक्षण गराएका छन । स्थापना कालदेखि पोखराको अमरसिंहचौरमा पोखरा...

युनाइटेड क्लब पोखराको आयोजनामा बागलुङको बरेङमा बृहत निशुल्क स्वास्थ्य शिविर सम्पन्न

ढोरपाटन सिकार आरक्षमा यस वर्षको सिकार याम सकिएको छ। सिकारीले नाउर र झारलको सिकार गरेर फर्किएसँगै सिकार याम अन्त्य भएको हो। दोस्रो सिकार याममा ढोरपाटनमा १२ नाउर र छ झारलको सिकार भएको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले दोस्रो...

ढोरपाटन सिकार आरक्षमा यस वर्षको सिकार यामको अन्त्य

राष्ट्रिय स्वतन्त्र पार्टीले तीन दलका शीर्ष नेताहरु बसेर नक्कली भूटानी शरणार्थी प्रकरण मिलाउने प्रयास भइरहेको हुनसक्ने आशंका व्यक्त गरेको छ। आईतवार साँझ सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकमा तीन दलका शीर्ष नेताहरुको बैठक बसेर नक्कली शरणार्थी प्रकरण मिलेमतोमा सल्ट्याउने प्रयास...

तीन दलको बैठक नक्कली शरणार्थी प्रकरण मिलाउन बस्ने गरेको रास्वपाको आशंका

© copyright 2025 and all right reserved to Kanchan News