नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी अनुसन्धानमा तानिएपछि फरार भएका एमाले सचिव एवं सांसद टोपबहादुर रायमाझी प्रहरीले सरकारी वकिलको कार्यालयमा लगेको छ। काठमाडौँको बूढानीलकण्ठ क्षेत्रबाट हिजो साँझ पक्राउ परेका रायमाझीलाई अनुसन्धानका लागि म्याद थप गर्न काठमाडौं जिल्ला अदालतमा पेस गर्ने प्रक्रिया पूरा...
लुम्बिनी प्रदेशका विना विभागीय मन्त्री धनबहादुर मास्कीले अर्थमन्त्रीको जिम्मेवारी पाएका छन् । मुख्यमन्त्री डिल्ली चौधरीले सोमबार मास्कीलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिएका हुन् । अन्य दुई जना मन्त्रीहरुको भने जिम्मेवारी तोकिएको छैन । नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी र लोसपाका सन्तोषकुमार पान्डेलाइ मन्त्रालयको...
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै भएको ठगीमा संलग्न रहेको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणसँग जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले भोलि पनि बयान लिने भएको छ । आज लिएको बयान नसकिएपछि भोलि पुन बयान लिन लागेको...
सामाजिक सञ्जाल मार्फत चिठ्ठा परेको भन्दै प्रलोभन देखाएर सर्व-साधारणलाई ठगी गरेको आरोपमा उदयपुर प्रहरीले एक स्थानीयसहित ३ जनालाई पक्राउ परेको छ। सामाजिक सञ्जाल ह्वाट्स एपमा चिठ्ठा परेको झुट्टो जानकारी दिएर विभिन्न प्रलोभन देखाई ठगी कार्यमा संलग्न हुनेहरू कटारी नगरपालिका ३...
नेपाल विद्यार्थी संघले भ्रष्टाचारमा पाँच वर्षे हदम्याद राख्ने प्रस्ताव विरुद्ध प्रदर्शन गरेको छ । नेविसंघका पूर्व अध्यक्ष रञ्जित कर्णको नेतृत्वमा सम्पत्ति हिनामिना बाहेकमा पाँच वर्षे हदम्याद लाग्ने विधेयकको विरोधमा नेविसंघले नयाँ बानेश्वरमा प्रदर्शन गरेको थियो । उक्त विधेयक संसदमा विचाराधीन...
नेपाल सरकारले ट्रेजरी बिल मार्फत ६ अर्ब आन्तरिक ऋण परिचालन गर्ने भएको छ । १ जेठ सोमबार कुल २४ अर्ब ७४ करोड ५० लाख रुपैयाँको ट्रेजरी बिल बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । जसमध्ये १८ अर्ब ७४ करोड ५०...
‘नक्कली भुटानी शरणार्थीको प्रकरणमा के कति प्रगति भएको छ भनेर भन्न सरकारलाई के अप्ठ्यारो परेको छ ?’ उनले भने । सरकारलाई नक्कली भुटानी शरणार्थी प्रकरणबारेको अनुसन्धानका सम्बन्धमा जानकारी गराउन सरकारलाई रुलिङ गर्न सांसद गैरेले सभामुख देवराज घिमिरेलाई पनि आग्रह...
जनता समाजवादी पार्टीका सांसद् राजकिशोर यादवले नक्कली भुटानी शरणाार्थी प्रकरणलाई सामान्य भष्ट्राचार मान्न नहुने बताएका छन्। सोमबार संसद् बैठकमा बोल्दै उनले यस प्रकरणलाई सामान्य भष्ट्राचार हो भन्ने भाष्य निर्माण गर्न खोजेको भन्दै त्यसलाई सामान्य भष्ट्राचार मात्र मान्न नहुने बताएका हुन्। उनले...
आठ महिने काखे बच्चा च्यापेर सीप सिक्नमा व्यस्त छिन् तनहुँको व्यास नगरपालिका-१३ का मेनुका आले। आफूमा सीप भए आयस्तर बढाउन सजिलो हुन्छ भनेर काखे बच्चा च्यापेर नै सीप सिक्दै गरेको उनले बताइन्। ‘एक महिनाको प्रशिक्षण वडा दिनेभन्दा सिक्ने समय लामो...
© copyright 2025 and all right reserved to Kanchan News