काठमाडौंका विश्वास अर्याल हराएको भन्दै कास्की प्रहरीमा खोजतलास गरी पाऊँ भन्ने निवेदन प¥यो । काठमाडौं टोखा नगरपालिका ८ का २८ वर्षीय विश्वास अर्याल शुक्रबार पोखरामा सम्पन्न एक विवाहमा समारोहमा सहभागी थिए । पोखरा ९ बास्तोलाथरस्थित पोखरा पार्टी प्यालेसमा विवाहको...
संसदीय समितिमा आज १० वटा समितिको बैठक बस्दैछ। बैठक आज बिहान ९ बजे, ११ बजे र १ बजे बस्नेछ। आज अर्थ समितिको बैठक बिहान ९ बजे, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बिहान ९ बजे, उद्योग तथा वाणिज्य र श्रम तथा...
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेपाली कांग्रेस र कम्युनिस्टको विकल्प आफू नेतृत्वको पार्टी हुने दाबी गरेको छ। सोमबारदेखि सुरु भएको केन्द्रीय कार्य समिति बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनले जनताले कांग्रेस र कम्युनिस्टले अवलम्बन गरेको वैचारिक मार्गचित्रको विकल्प...
नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नताको आरोपमा देशका पूर्वउपप्रधानमन्त्री र पूर्वमन्त्री प्रहरी हिरासतमा छन्। पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई प्रहरीले आइतबार राति पक्राउ गरेर हिरासतमा राखेको छ भने पूर्व गृहमन्त्री बालकृष्ण खाण वैशाख २७ गतेदेखि प्रहरी हिरासतमा छन्। रायमाझी र खाण राज्यका पूर्वपदाधिकारी...
प्रधानमन्त्री पुष्पकमल दाहालले शान्तिप्रक्रियाको बाँकी रहेको संक्रमणकालीन न्याय टुंगोमा पुर्याउने प्रतिबद्धता जनाएका छन्। प्रधानमन्त्रीमा निर्वाचित भएपछि कूटनीतिक नियोगका पदाधिकारीलाई सोमबार सम्बोधनका क्रममा उनले सरकारले संक्रमणकालीन न्याय टुंगोमा पुर्याउन पहल गर्दै आएको बताएका हुन्। त्यसका लागि कूटनीतिक क्षेत्रको सकारात्मक सहयोगको...
पूर्वगृहमन्त्री बालकृष्ण खाँणको आज पनि बयान लिइने भएको छ। जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले आज पनि बयान लिने जानकारी दिएको छ। सोमबार आफूलाई सञ्चो नभएको जानकारी गराएपछि नक्कली भूटानी शरणार्थी प्रकरणका विषयमा सुरु गरिएको उनीसँगको बयान रोकिएको थियो। खाँणसँगको बयान बीचैमा...
प्रतिनिधि सभाको पहिलो बैठक बसेको करिब ६ महिनापछि संसदीय समितिहरु सक्रिय हुन थालेका छन् । मिनी संसद भनिने संसदीय समितिहरुको बैठक आजबाट सुरु भएको छ । मंसिर ४ को निर्वाचनपछि प्रतिनिधि सभाको पहिलो बैठक पुस २५ गते बसेको थियो ।...
आइतवार साँझ भक्तपुरको सूर्यविनायक नगरपालिका-५, चुनदेवीमा भएको आगलागीमा दुई करोड २९ लाख बराबरको सामान जलेर नष्ट भएको पाइएको प्रहरीले जनाएको छ । ३७ वर्षीय बिजेन चौगुठीले सञ्चालन गरेको न्यू दाजुभाइ फर्निचर ट्रेडर्स, फर्निचर सञ्चालक बिजेनको साढे तीनतले घर र सँगै...
सेयर बजारमा एकल अंकको सामान्य गिरावट भएको छ । साताको दोस्रो कारोबार दिन सोमबार नेप्सेमा दिनभर उतारचढावबीच ३.३४ अंकको सामान्य गिरावट हुँदा १८१८.३१ अंकमा बन्द भएको छ । विकास बैंक, वित्त कम्पनी, उत्पादनमुलक र लघुवित्त उपसूचकमा वृद्धि भएपनि बजारलाई लिड...
© copyright 2025 and all right reserved to Kanchan News