लुइस पास्चरको परीकल्पनार रेबीजरोग नियन्त्रण

लुइस पास्चरको परीकल्पनार रेबीजरोग नियन्त्रण

  • डा. केदार कार्की

  • मङ्लबार, कार्तिक १४, २०८०

  • 186
    SHARES
लुइस पास्चरको परीकल्पनार रेबीजरोग नियन्त्रण

इतीहासमा रेबीज

रेविज भाईरसबाट संक्रमित पशूहरुको टाकाईले मानिसमा सर्ने रोग मानिन्छ । यो रोग आजभन्दा ४००० बर्ष पहिले देखीनै पहिचान गरिएको हो । यस रोग निदानको लागी उत्तर आधुनिक प्रबृधीको विकास अनि यसको रोगथामको उचित उपायहरु हुदा पनि रेविज ग्रसित पशुले टोकेको जन समुदायले बेलैमा उपचार पाएनन् या गरायनन् भने ति विरामीमा यो रोग सधै घातक हुने गर्दछ ।
अमेरिका, अष्ट्रेलिया, न्यजिल्याण्ड जस्ता देशहरुमा यो रोगबाट मुक्त भएका छन् । कि त दुर्लभ रुपमा भेटिएको पाईन्छ । तर विश्वका केही मुलुकहरु जस्तै दक्षिण पुर्व एसिया, अफ्रिका, लेटिन अमेरिका मुलुकहरुमा भने त्यहाका जन समुदायहरुमा सामान्य मानिन्छ ।रेबीज रोग वैदिक कालमैै १५,०००–५०० बि.सी तीर चर्चा गरेको पाइन्छ । जस्को उल्लेख अथारवावेदमा गरीएको भेन्छि । रेबीज रोग नेपालमा नियमीत देखीने रोगमा पर्दछ ।
रेबीज एशीया अफ्रीकामा ब्यापक
रेबीजको प्रकोप विश्वब्यपी । रेबीजबाट प्रती बर्ष५५००० भन्दा बढी मानीस को मृत्यु हुने गर्द छ । जस मद्दे ९५प्रतीशत मानीस एसीया,अफ्रीकाका पर्दछन ।संक्रमीत कुकुरले टोक्दामानीस कोमृत्यु हुने गर्द छ । ३०–६०प्रतीशत १५ बर्ष मुनीका बालबालीका कुकुरको टोकाइमा पर्दछन ।

रेबीज केहो ?
रेबीज एक प्रकारको बीषाणुुजन्य जुनोटिक रोग मानीन्छ । रेबीजले घरपालुवा तथा बन्यजन्तुलाइ संक्रमण गर्दछ त्यस्ता पशुले मानीसलाइ टोके वा चीथोरे तीनको ¥यालको संपर्कका कारण मानीसमा रोग फैलीन्छ ।यो रोग श्विब्यापी छ तर करीब ९५प्रतीशत मानीसको मृत्यु एशीया तथा अफ्रीका क्षेत्रमा हुने गरेको पाइन्छ । रोगको लक्षण देखीए पछिका बिरामीमा रोग धातक हुन्छ ।

रेबीजकेहि तथ्यहरु
मानीसलाइ बहुलाहा कुकुरले टोक्दा रेबीज रोग लाग्छ । ल्याटीन शब्द रभासको अर्र्थ फ्रेन्जी । पानी देखी तर्सीने हाइड्रोफेबीया , हावाबाट तर्से एरोफोबीया । पास्चरको सफलता – खरायोबाट स्थिर भाइरस निकाली खोपकोे रुपमा १३ इन्जेक्सन जोसेफ मेइस्टरमा प्रयोग प्रथम पटक रेबीज रोग विरुद्घ खोपको आबीस्कार ।
जुनसुकै स्तनधारी जीबलाइ रेबीज लाग्न सक्छ ।
फयाउरो,स्याल । कुकुर,बिरालो,गाइ,भैंसी,भेडा,बाख्रा । मानीस पनी । तर भ्यागुता, चराहरु, र सर्पलाइ रेबीज लाग्दैन ।कुकुरमानीसको असल मीत्र तर खोप न दिएर पाले दिनेछ कोसेली रेबीज रोग ।
रेबीज भाइरसहरु सामान्य रसायनहरुप्रती संबेदनशील हुन्छन ।
भाइरसहरु संबेदनशील हुने रसायनहरु ः इथानोल।आयोडिन । साबुन र डिटरजेन्टहरु । इथर ,क्लोरोफर्म, एसीटोन । छण्ण् अ मा ज्ञ घन्टामा र टण्ण् अ मा छ मिनेटमा नष्ट हुन्छन ।

प्रसारणः

छालामा चीथोरेको,दरफरीएको घाउ भएमा । ःगअयगक mझदचबलभ मा संक्रमीत पशुको ¥याल परेमा । प्रायः जसो गहिरो संक्रमीत पशुले टोकेको घाउ भएमा । अन्य बाटोबाटः अज्ञात रोगबाट मरेका र रेबीज रोबाट संक्रमीत पशुबाट उत्पादीत कांचो मासु तथा दुध सेवन गरेमा ।
बिरामीको शरीरमा भाइरसको प्रसारणः
मष्तीस्कबाटः ¥याल ग्रन्थीमा । ऋयलवगलअतष्खब ितन्तुमा आंशुबाट बाहिर आउने । मृगौला । गर्भ रहे पछि दुध ग्रन्थी हुंदै दुधमा ।

रेबीज रोगको बिकाश प्रकृयाः
भाइरस बहयउबिकबm हुदै मेरुदण्ड तर्फ घ मि.मी र घन्टाको दरले यात्रा गर्दै मष्तीस्कमा पुग्द छ । मष्तीस्कमा पुगेको भाइरस केंद्रीकृत रुपमा शरीरको बिभीन्न अंगहरुमा पुग्दछ । ¥याल ग्रन्थीमा भाइरसको गुणात्मक बृद्घी हुन्छ अनी ¥यालमा मिसीएर बाहिर आंउछ । ओथारो बस्ने समय ज्ञ – घ महिना । औसत ठ दिन देखि घ बर्ष ।
रोगकोे बिभीन्न चरणहरु । प्रोड्रोम । तीक्ष्ण मष्तीस्कसोंध,धात ।अवचेतन अचेत र मृत्यु हुने ।
रेबीज रोगको रुप प्रस्तुतीःरीसाहा रेबीज । लोसे,सुस्त रेबीज ।
कुकुरको टोकाइको बर्गीकरण ( ध्ज्इ।बर्गीकरण क्ष्स् छाला दुरुस्त ,तर संक्रमीत पशु संग लसपस,स्याहार गरेको भएमा ।बर्गीकरण क्ष्क्ष्स् छालामारक्तश्राव बिहीन कातरेको वा छाला को घाउ संक्रमीत पशुले चाटेमा ।बर्गीकरण क्ष्क्ष्क्ष्स् एक वा बढी ठाउंमा टोकेको वा चिथोरेको,वा छाला को घाउ संक्रमीत पशुले चाटेमा वा संक्रमीत पशुको ¥याल छाला को घाउमा परेमा ।
लक्षणहरुः
अनौठो ब्यवहार ।झर्कीने ।कांम्ने ।पानी पिउंन गाहृो हुने ।बिरामीले ठोस खाना खान सक्ने । पानी देखी तर्सीने ( हाइर्डोफोबीीया ।पानीको आबाजबाट पनी तर्सीने ।तर धेरै तिख्रा लाग्ने । स्वास नलीमा कंपन,संकुचनले गला अबरुद्व भए,जस्तो हुने । स्वास अबरुद्घ भइ मृत्यु हुने ।लक्षण देखिएको ज्ञ (ट दिनमा मृत्यु हुने । टाउको दुख्ने, ज्वोरो आउने, गला बस्ने । अत्तालीने, भ्रमीत हुने । टोकेको ठांउमा दुख्ने,चरचराउने । दिग्भ्रमीत हुने । हाइर्डोफोबीया पानी देखी तर्सीने पक्षघात ।अचेत तथा मृत्यु हुने ।
रोगका देखिने लक्षणले – रोग नीदानको संकेत दिन्छ ।
प्रायःजसो लक्षणका आधारमा, मानीसमा रेबीज रोग निदान गरिन्छ ।संक्रमीत पशुले टोकेको, त्यसता पशुको मृत्यु भएको, र ।संक्रमीत पशुले टोकेको अबस्थामा अधुरो वा एन्टी—रेबीजको खोप नलगाएकोे भएमा शंका गर्न सकिन्छ। ।
सामान्यतया रेबीज एकीन गरीने परीक्षण ।
मृतक बिरामीको मष्तीस्कमा नेग्री बडी देखिनु रोगको ज्ञण्ण्५े नीदानको स्तरीय परीक्षण मानीन्छ। तर यो द्दण्५ बीरामीमा मात्र भेटिन्छ ।
अरु रोगसंग छुटयाउनु पर्ने ।
अरुखाले भाइरल इन्सेफालाइटिस । जनाबरको टोकाइको प्रतीकृय। स्वरुप मुर्छा पर्ने । ीबलमचथरन्गष्ििबल(दबचचभ कथलमचयmभ।पोलीयोमाइलाइटिस । रेबीज खोपको एलर्जीका कारण हुने इन्सेफालोमाइटिस ।
रोकथामका बिधी ः
कुकुरले टोक्नु अघिः प्रतीरोधात्मक उपचार । कुकुरले टोकेपछि ः प्रतीनिरोधात्मक उपचार ।
रेबीजको पहिलो खोपको बीकाश ः
स्थीर रेबीजको बिषाणुबाट संक्रमीत खरायोको मेरुदण्डको स्नायुलाइ बिभीत्र अबधी सम्म सुकाएर डा.लुइस पास्चर द्वारा प्रथम पटक खोप तयार गरेको । ज्ञडडछ मा ढ बर्ष का जोसेफ मेइस्टरलाइ ज्ञघ पटक खोप लगाइ रेबीज रोगबाट बचाएको ।
रोगसंगको संपर्कअघि खोप 
प्रयोशाला कर्मीहरु लाइ। पशुचिकीत्सकलाइ । पाराभेटहरुलाइ दिनु उचीत ।
तपाइलाइ टोके कोतरे पछि ।
पशुचिकीत्सकलाइ तुरुन्त जानकारी गराउने । घाउ लाइ साबुन पानीले राम्रो सीत धुने । चिकीत्सकलाइ तुरुन्त जानकारी गराउने ।
टोके पछि । राम्रोसीत घाउ धुने ।
टोके पछि खोप ।
ब्लतष् च्बदष्क खोप कस्तो बेला दिने जब मानीसलाइ संक्रमीत कुकुरलेः टोकेमा । कोतरे मा । खुला घाउमा चाटेमा । जनाबरलाइ ज्ञण् दिन सम्म निगरानीमा राख्नुस ?खोप निम्न दिनमा दिनेण्, घ, ठ, ज्ञद्ध, घण्, र ढण्तज दिनमा । रोग प्रतीरक्षात्मक क्षमता छ बर्ष सम्म । पाखुरामा क्ष्ःरक्ऋ।
रेबीज संक्रमण अघि दिइने प्रतीरोधात्मक खोप तालीका ।
निम्न दिनमा दिने 0, 7, 21, वा 28 / 56 सौं दिन । प्राय गरी पशुचिकीत्सा कर्मीहरुलाइ ।

रेविज रोग नियन्त्रण
बीकाशील मुलुकमा स्वास्थ्य शिक्षा सचेतना अभीबृद्वी पछी पनी ढुलो जनसमुदायले रेबीजका कारण ज्यान गुमाउछन । रेबीजबाट हुने पिडा न्युन गर्न बिश्वब्यापी योजनाबद्घ रुपमा सहकार्य गरी बिश्वलाइ रेबीज मुक्तगर्ने मुख्य उपाय हो । पशुमा यस रोगको न्युनिकरण नियन्त्रणको कार्यक्रम नियमित रुपमा गरिने हो भने यो रोग जन समुदायमा आफै नियन्त्रण हुन्छ । जंगली फिरन्ते अनि भुस्याहा जनावरको सम्पर्क न्युन गर्न तिनीहरुलाई नियन्त्रणमा राख्ने वा मार्ने गर्नु पर्छ । घर पालुवा कुकुर विरालो जस्ता पशुमा यस रोगको विरुद्ध नियमित खोप लगाउनु को साथै यि पशुलाई जंगली जनावर फिरन्ते तथा भुस्याहा कुकुरको सम्पर्कमा जानू दिनु हुदैन र तपाईको टोल छिमेक गाउ शहरमा यस्ता जनावारका विगविगी भए यिनीहरुलाई व्यवस्थापन गर्न सरकारी, गैरसरकारी संघ संस्था आदिलाई नियन्त्रणको लागी खवर गरी नियन्त्रण गर्न लगाउनु नै रेविज रोग नियन्त्रणको गर्ने मुख्य उपाय हो ।

लेखक वरिष्ठ परामर्शदाता पशु स्वास्थ्य व्यवस्थापन डिभाइन भेटेरिनरी क्लिनिक, सिनामङ्गलमा कार्यरत हुनुन्छ ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News