दसैँको टीकाको साइत बिहान ११ बजेर २ मिनेटमा

दसैँको टीकाको साइत बिहान ११ बजेर २ मिनेटमा

  • Kanchan News

  • मङ्लबार, अशोज १६, २०८०

  • 70
    SHARES
दसैँको टीकाको साइत बिहान ११ बजेर २ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दसैँको टीकाको साइत सार्वजनिक गरेको समितिले मंगलबार  यस वर्षको दसैँकोटीकाको साइत सार्वजनिक गरेको हो समितिका अनुसार दसैँको टीकाको उत्तम साइत कात्तिक गते बिहान ११ बजेर मिनेटमारहेको यस्तै यस वर्षको दसैँको सुरुवात असोज २८ गते आइतबार हुनेछ समितिका अनुसार घटस्थापनाको साइत बिहान ११ः२९बजे रहेको घटस्थापनाका दिन चित्रा नक्षत्र वैधृति योग परेकाले दुवैको शान्ति गरेर घटस्थापना गर्नु शास्त्रसम्मत् हुने समितिकाकार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए यस्तै कार्तिक गते शनिबार फूलपाती रहेको त्यसदिन तुलजाभवानीयात्रा बिहान ८।२४ बजे शुभ रहेको समितिले जनाएको  कात्तिक गते विजया दशमीका दिन बिहान १०ः३७ बजे देवी विसर्जनकोसाइत रहेको समितिले जनाएको देवी विसर्जन सकेपछि दुर्गाको प्रसाद ग्रहण गर्न सकिने समितिको भनाइ कात्तिक ११ गतेकोजाग्रत पूर्णिमा रहेको


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News