प्रतिनिधिसभा बैठकमा विपक्षी दलको अवरोधपछि बैठक भोलिसम्मका लागि स्थगित भएको छ।
संसद सचिवालयले सूचना टाँस गरेर बैठक सोमबार विहान ११ बजे बस्ने जानकारी दिएको हो।
Kanchan News

© copyright 2025 and all right reserved to Kanchan News