बजेट पारित गर्न आज मन्त्रिपरिषद् बैठक दिउँसो २ बजे बस्दै

बजेट पारित गर्न आज मन्त्रिपरिषद् बैठक दिउँसो २ बजे बस्दै

  • Kanchan News

  • सोमवार, जेष्ठ १५, २०८०

  • 47
    SHARES
बजेट पारित गर्न आज मन्त्रिपरिषद्  बैठक दिउँसो २ बजे बस्दै

आगामी आर्थिक वर्ष २०८० ८१ को बजेट पारित गर्न आज मन्त्रिपरिषद् बैठक बस्दैछ। दिउँसो २ बजे बस्ने बैठकले आजै सार्वजानिक हुने आर्थिक वर्ष २०८० ८१ को बजेट पारित गर्ने मुख्य कार्यसूची रहेको छ।

साथै बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालको जेठ १७ गतेदेखि २० गतेसम्म हुने भारत भ्रमणका विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ।

आज साँझ ४ बजे अर्थमन्त्री प्रकाशशरण महतले संसद्म बजेट प्रस्तुत गर्दैछन्।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News