भुटानी शरणाार्थी प्रकरण सामान्य भष्ट्राचार होइन, देशद्रोह होः : सांसद् राजकिशोर यादव

भुटानी शरणाार्थी प्रकरण सामान्य भष्ट्राचार होइन, देशद्रोह होः : सांसद् राजकिशोर यादव

  • Kanchan News

  • सोमवार, जेष्ठ १, २०८०

  • 83
    SHARES
भुटानी शरणाार्थी प्रकरण सामान्य भष्ट्राचार होइन, देशद्रोह होः  : सांसद् राजकिशोर यादव

जनता समाजवादी पार्टीका सांसद् राजकिशोर यादवले नक्कली भुटानी शरणाार्थी प्रकरणलाई सामान्य भष्ट्राचार मान्न नहुने बताएका छन्।

सोमबार संसद् बैठकमा बोल्दै उनले यस प्रकरणलाई सामान्य भष्ट्राचार हो भन्ने भाष्य निर्माण गर्न खोजेको भन्दै त्यसलाई सामान्य भष्ट्राचार मात्र मान्न नहुने बताएका हुन्।

उनले नक्कली भुटानी शरणार्थी प्रकरणलाई देशद्राेह भएको बताउँदै यसले राजनितिमा वृतमा अविश्वास सिर्जना गरेको बताए।

‘नक्कली भुटानी शरणार्थी प्रकरण सामान्य भष्ट्राचार हो भन्ने भाष्य बनाइँदै छ, त्यो सामान्य भष्ट्राचार होइन, यो राजद्रोह हो त्यही अनुसार कारबाही होस्।’ उनले भने।

उनले ठुला दलका नेताहरुको दिनहु भेटलाई पनि आमजनताले शंकाले दृष्टिले हेरेको बताए।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News