पोखरा महानगरका वडा न १४ को आयोजनामा ५ दिने जनजाति महिला सशक्तीकरण कार्यक्रम सम्पन्न
पोखरा महानगरपालिका वडा नम्बर १४ को आयोजनामा ५ दिने जनजाति महिला सशक्तीकरण कार्यक्रम सम्पन्न भएको छ । पोखरा महानगरका वडा न १४ का वडा अध्यक्ष बोध बहादुर कार्कीको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।
उनले महिलाहरुलाई समाजमा अग्रसर बनाउन जनजाति, दलित र अन्य जातिका महिला सशक्तीकरण कार्यक्रम आयोजना गरिएको जानकारी दिए । वडाअध्यक्ष कार्कीले महिलाहरुलाई आत्मनिर्भर बनाउन व्यवसायमुखी तालिममा पनि जोड दिनुपर्ने बताएका छन् ।
वडा सदस्य दिलमाया गुरुङले ५ दिने तालिम महिला सशक्तीकरणको लागि निकै प्रभावकारी भएको बताइन । उनका अनुसार सहभागी जनजाति महिलाहरु अबका दिनहरुमा हरेक कार्यक्रममा अग्रसर भएर नेतृत्व …
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed