बारा २ मा उपेन्द्र यादव ४५९४ मतान्तरले अगाडि (अपडेट)

बारा २ मा जसपाका अध्यक्ष उपेन्द्र यादव ४५९४ मतले अगाडि रहेका छन्।पछिल्लो अपडेटअनुसार यादवले  १३८०५ मत ल्याएरअग्रता कायमै राखेका छन्।
उनलाई जनमतका शिवचन्द्र कुशवाहले ९२३१ मत ल्याएर पछ्याइरहेका छन्। यहाँ एमालेका पुरुषोत्तम पौडेल ४५९५ मत ल्याएर तेस्रो स्थानमा छन्।
यो पनि पढ्नुहोस :
पार्टी विरुद्ध सामाजिक सञ्जालमा आक्रमण बढ्यो : देउवा