माओवादीले पदाधिकारी टुंग्याउन सकेन

माओवादीले पदाधिकारी टुंग्याउन सकेन

  • Kanchan News

  • शुक्रबार, भदौ ३, २०७९

  • 74
    SHARES
माओवादीले पदाधिकारी टुंग्याउन सकेन

नेकपा (माओवादी केन्द्र) ले आज शुक्रबार पनि पदाधिकारी टुंगो लगाउन सकेन ।

आज बिहान बसेको स्थायी कमिटी बैठकमा छलफल भएको तर पदाधिकारी अझै टुंगो नलागेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो ।

शुक्रबारको बैठकमा पदाधिकारीको विषयमा गम्भीर छलफल भएपनि निष्कर्ष निस्कन नसकेपछि शनिबार दिउँसो १ बजे पुनः बैठक बसेर टुंग्याइने उहाँले बताउनुभयो ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News